images
images

केप भर्डेको साहिसक यात्रा, अर्जेन्टिनाको संघर्षपूर्ण जित

विश्वकप फुटबलमा केप भर्डेले एतहासिक र उत्कृष्ट यात्रालाई अन्तत अर्जेन्टिनाले  अन्तत संघर्षपूर्ण रुपमा अन्तिम ३२ मा रोकेको छ। साविक विश्व विजेतालाई १ सय २० मिनेट सम्म पुर्याउँदै नवप्रवेशी केप भर्डेले समूहचरणको सनसनीलाई नकआउट चरणमा पनि कायम राख्यो।

रोमाञ्चकपूर्ण खेलमा केप भर्डेले अर्जेन्टिनाले बनाएको २ पटकको अग्रतामा पुनरागमन गरेपनि तेस्रो पटकको अग्रतालाई भने अर्जेन्टिनाले जोगाउँदा खेलमा ३-२ को रोमाञ्चक जित निकाल्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न अर्जेन्टिना सफल भयो।