images
images

दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड

काठमाडौं–मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् ।

द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् ।

मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भए ।

मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत जजको रूपमा सहभागी थिए । द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको हो ।