काठमाडौं–बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धेरै जनधनको क्षति गरेको छ । अहिलेसम्म यसको पूरा विवरण आइसकेको छैन ।
बाढी आउने वित्तिकै सरकारका सबै संरचनाहरु सक्रिय बनेका थिए । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना उद्धार र खोजी कार्यमा जुटे ।
यता सरकार पनि बाढीको सूचना पाउनेबित्तिकै अवको प्राथमिकता के के हुने भन्ने छलफलतिर लाग्यो । प्रधानमन्त्री बालेन्द्र शाहले सबै संयन्त्रहरुसँग छलफल गरे ।
बाढीपछि सरकारले के के गर्यो? यस्तो छ रिपोर्ट











