काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले फेसबुकमार्फत सुशासनको आश्वासन दिएका छन्।
उनले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सुशासन कायम हुने आश्वासन दिएका हुन्।
उनले लेखेका छन्,’प्रिय gen Z, सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
जेन–जी आन्दोलन भएको आज एक वर्ष पुगेको छ।








