images
images

गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं– गृह मन्त्रालयले ७० जना कर्मचारीको एकैपटक सरुवा गरेको छ। मन्त्रालयले गत शुक्रबार गरेको निर्णयअनुसार नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार पदमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।

मन्त्रालयले प्रशासनतर्फ कार्यरत कर्मचारीहरूलाई विभिन्न कार्यालय तथा निकायमा सरुवा गरेको जनाएको छ।

सरुवा हुने कर्मचारीहरूमा नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार रहेका छन्। उनीहरूलाई मन्त्रालय मातहतका विभिन्न कार्यालय तथा निकायमा जिम्मेवारी तोकिएको छ।

Ncell 2
nimb

को कहाँ सरुवा भए ?

सरुवा भएका ७० कर्मचारीको नाम, हाल कार्यरत कार्यालय र सरुवा भएको कार्यालयसहितको विवरण यस्तो छ :

h1-1789914346.webp

h2-1789914345.webp

h3-1789914345.webp