images
images

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं- आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ।

प्रत्यक वर्ष अक्टोबर १ तारिखका दिन विश्वभरि नै ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरे गरेको थियो।