images
images

कांग्रेस महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। प्रथम नामावलीमा कुनै दावी विरोध रहेमा प्रक्रियासम्मत दावी विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मका लागि समय तोकिएको छ ।