images
images

कांग्रेस केन्द्रीय सदस्यमा डा. अमिता प्रधान शाक्य निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ उपत्यकाको तर्फबाट केन्द्रीय सदस्य पदमा डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्।

केन्द्रीय सदस्यका लागि उपत्यका क्षेत्रबाट उम्मेदवारी दिएकी प्रधान शाक्यविरुद्ध अन्य उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।