काठमाडौँ – नेपाली कांग्रेसको बिहीबार नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम सूची सार्वजनिक भएको छ।
निर्वाचन समितिले बुधबार राति अन्तिम सूची सार्वजनिक गरेकाे हो । नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुनेछ।







