images
images

बलिउड अभिनेता नाना पाटेकरको निधन

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको आज बिहान निधन भएको छ । उनी गोवाको डोना पाउलास्थित आफ्नै घरमा बेहोस अवस्थामा भेटिएका थिए।

उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए। नाना ७५ वर्षका थिए।

उनको निधनको खबरले सबैलाई स्तब्ध बनाएको छ। बताइएअनुसार बिहान ५:२० बजे उनलाई मृत घोषणा गरिएको थियो। प्रारम्भिक जाँचअनुसार उनलाई हृदयघात भएको आशंका गरिएको छ।

अस्पताल ल्याएपछि चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरे पनि कुनै प्रतिक्रिया नआएपछि मृत घोशीत गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।