images
images

धादिङको गलौँदीमा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएको छ।

सडक भासिएपछि सवारीसाधन आवगमन पूर्ण रुपमा अवरुद्ध भएको छ।

सडकको झण्डै १०० मिटर भाग चर्किएको छ। करिब २० मिटर सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो।

सडक भासिएपछि प्रहरीले सवारी आवातजावतमा रोक लगाएको छ।