images
images

छठको दोस्रो दिन : खरना मनाइँदै

छठ पर्वको अवसरमा वीरगञ्जको घडी अर्वा पाेखरीमा आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

छठ पर्वको मुख्य दिन व्रतालुहरूले नदी तथा जलाशय किनारमा पुगेर अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन्।

छठ पर्वको अन्तिम दिन (आज ) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।