images
images

उद्धव थापाले दलको नेताबाट राजीनामा दिँदै

नेपाली कांग्रेस कोशी प्रदेशका  सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिने भएका छन‍्‍। 

शनिबार प्रदेश संसदीय दलको बैठकमा उनले राजीनामा दिने बताएका हुन्। 

उनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने तयारी गरेका छन‍्।

नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिन लागेका हुन्। 

उनलाई दुई पटक नै अदालतले पदच्युत गरेको थियो। 

लाल्टिन खबर
images
SKIP THIS