images
images

अनर नेपालको फेस्टिभ अफर, दैनिक उपहार देखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहार सम्म

काठमाडौं, २७ असोज :सेलट्रोन नेपाल प्रा. लिमिटेड नेपालका लागि अनर को आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । “बनाउ दशैं अनरमय” भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ । सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।
अनर बाट “ अनर को बहार, चाडपर्व मा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ जसमा खरिदकर्ताहरुले स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

उपहारहरू चार खण्डहरूमा विभाजित छन् । पहिलो एउटा दैनिक उपहार हो जहाँ मानिसहरूले रु. ५,९९०/– मूल्यको ज्इल्इच् भ्बचदगमक ह्छ वा रु.६,४९०/– पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् । दोस्रो मेगा गिफ्ट हो जहाँ खरिदकर्ताहरुले ४३” स्मार्ट टिभी वा ज्इल्इच् ध्बतअज द्ध वा ज्इल्इच् ढण् छन् जित्ने मौका पाउन सक्छन् । त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् र अन्तमा, सबैभन्दा गजबको उपहार अर्थात् एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्नेछन् । दैनिक विजेता र अन्य विजेताहरूको घोषणा अनर फेसबुक पेज बाट गरिनेछ ।