images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आमन्त्रणमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आमन्त्रणमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबार जारी बैठकमा सासमयीका विषयमा छलफल भइरहेको छ ।

चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।