images
images

नेपाल प्रहरीले खुलायो ठूलो संख्यामा जागिर (सूचनासहित)

काठमाडौं- नेपाल प्रहरी एक्कै पटक ठूलो संख्यमा जागिर खुलाएको छ। ‍प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको विज्ञप्ति मार्फत् जानकारी गराएको हो।

नेपाल प्रहरीका अनुसार माग गरेका पदमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी ब्यवस्था मिलाइएको छ।

यस्तो छ सूचना: