images
images

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी जिनपिङ मंगलबार अमेरिका भ्रमणका लागि न्युयोर्क प्रस्थान गरेका छन्।
चीन र अमेरिकाका नेताबीचको बैठक र ३०औँ एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी न्युयोर्क प्रस्थान गरेका हुन्।

अमेरिका भ्रमणका क्रममा सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पनि भेटवार्ता हुनेछ। (रासस)