images
images

रास्वपाको संयुक्त बैठक- महाधिवेशनको प्रक्रियाबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि बस्न लागेको हो ।

रास्वपा उपसभापति डीपी अर्यालका अनुसार बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुनेछ।

बैठकमा प्रस्तुत भएका विभिँन्न प्रतिवेदनमा लिखित र मौखिक सुझावहरु आएको समेत बताए।