images
images

नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे ।

काठमाण्डाै: छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ। दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन एकले हराउँदै बङ्ग्लादेशले उपाधि जितेको छ । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन भने नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरेकि थिईन् ।

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ । यसअघिका सबै संस्करणहरू भारतले जितेकाे थियाे ।