images
images

एनसेलको शेयर खरिद बिक्रीबारे सत्ता गठबन्धनमा छलफल

काठमाडौँ – सरकारमा सहभागी दलहरुले एनसेलको अस्वभाविक शेयर खरिद बिक्रीबारे छलफल गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा वालुवाटारमा सरकारमा सहभागी दलका शीर्षले छलफल गरेका हुन्।

बैठकमा अर्थमन्त्री प्रकाशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङसहित जिम्मेवार मन्त्री र उच्च तहका कर्मचारीसमेत सहभागी भएका छन्।