images
images

नीति तथा कार्यक्रम: संशोधन कसले फिर्ता लिए, कसको अस्वीकृत भयो ?

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि परेका प्रतिपक्षी दलका सांसदहरुको संशोधनहरु अस्वीकृत भएका छन् । सत्ता पक्षका सांसदले भने संशाधेन फिर्ता लिएका छन् । आर्थिक वर्ष २०८०–०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुअघि फिर्ता लिन समय दिँदा सत्ता पक्षका सांसदले फिर्ता लिएका हुन्।

संशोधन फिर्ता लिने सांसदहरु
श्यामकुमार घिमिरे, दिलेन्द्र प्रसाद बडू, गंगाराम चौधरी, रामप्रकाश चौधरी,

संशोधन फिर्ता नलिने सांसदहरु 
चित्रबहादुर केसी, चन्दा कार्की भण्डारी, एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर क्षेत्री थापा, नारायणप्रसाद आचार्य, शोभिता गौतम, जुली कुमारी महतो महासेठ, भगवती चौधरी, ज्वालाकुमारी शाह, प्रेम सुवाल, दयाल बहादुर शाही, दामोदर पौडेल बैरागी, महेश कुमार बर्तौला, सूर्यप्रसाद ढकाल, सुमना श्रेष्ठ,