images
images

कैद सजाय भोगिरहेका ४८२ जनाले पाए राष्ट्रपतिबाट माफी

काठमाडौं । राष्ट्रपतिबाट कैद सजाय भोगिरहेका ४८२ जनाले माफी पाएका छन् ।

गणतन्त्र दिवसका अवसरमा उनीहरूलाई माफी दिइएको हो ।

1 कैद सजाय कट्टा_विज्ञप्ति_ Final1685276786.jpg