images
images

बढेन वृद्धभत्ता:

काठमाडौं । आगामी आर्थिक वर्षमा वृद्ध भत्ता नबढ्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको बताए ।

विगतमा दिइदै आएको ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिइएको बताए ।