images
images

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ स्वदेश फर्किएका छन् ।

शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौंँआएका हुन् ।