images
images

प्रधानमन्त्री प्रचण्ड र केही मन्त्रीहरूले गरे पशुपतिनाथको दर्शन [तस्बिरहरू]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । शनिबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र केही मन्त्रीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलगायत व्यक्तिले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको साथमा अर्थमन्त्री प्रकाशशरण महत, पराराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलगायत मन्त्री र अधिकारी थिए ।

थप तस्बिर हेर्नोस्–

352403124_292215236483966_1412908453542343235_n1686406513.jpg

352256956_1389244138522562_8063659912009279943_n1686406513.jpg

352248647_1295712237698238_2131140782132636192_n1686406511.jpg

353606845_3561620167457101_1980325548277839808_n1686406511.jpg

353591067_1223773518333752_1948520805437323706_n1686406508.jpg

352461109_680450017243559_3550166301250691246_n1686406508.jpg

352445709_953461032441009_6864870248370944148_n1686406506.jpg

352273292_987456899372343_3244453877558923512_n1686406506.jpg

तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय ।