१७ आश्विन २०८३, शनिबार । Oct 03, 2026
गृहपृष्ठ
अर्थतन्त्र
Open menu
सुनचाँदी
शेयर
बैंकिङ
सहकारी
उद्योग
पर्यटन
अटो
समाचार
राजनीति
खेलकुद
अन्तर्राष्ट्रिय
भिडियो
मनोरन्जन
Open menu
फिचर
जिवन शैली
स्वास्थ्य
अन्तर्वार्ता
×
:कर्मचारीगुठी संस्थान
'जनस्वराज'
'बटमलाइन
'मधेश प्रदेश सरकार
‘YAHA CHHA’
‘अफर’
सूचना प्रविधि
युटिएलबाट ८ अर्ब ५ करोड वक्यौता असुल्ने प्राधिकरणको निर्णय, एनसेललाई सम्पत्ति हस्तान्तरणको तयारी गर्न निर्देशन
पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना
ओप्पोले नेपालमा सार्वजनिक गर्यो ‘रेनो १६’ सिरिज; भव्य फेसन शोसँगै विशेष ‘ओप्पो बबल’ अफर
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट, नुवाकोटका तीन स्थानमा सेवा सुरु
थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा
बाढी प्नभावित क्षेत्रमा एनसेलले १४ वटा मोबाइट टावर पुनः सञ्चालनमा ल्यायो
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
1
2
3
…
17
Next »
ताजा अपडेट
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामकाे निरीक्षण, बाँध जाेखिममुक्त काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधकाे निरीक्षण गर्नुभएकाे छ । पछिल्लो ८-१२ असाेजकाे भारी वर्षाले खतराकाे सतह पार गरेकाे बाँधकाे वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुग्नुभएकाे थियाे । मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गराउनुभएकाे थियाे । मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेकाे र अवस्था सामान्य रहेकाे बताउनुभयाे । भारी वर्षाकाे बेला बाँधमा उच्च निगरानी राखिएकाे र सबै रणनीति अपनाइएकाे बताउनुभयाे । `सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लाे तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएकाे थियाे,´ उहाँले भन्नुभयाे, `आज आएर हेर्दा म्यानेज भएकाे छ । ड्याम स्टेबल छ ।´ `केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो र सम्भावित जोखिमको चिन्ता बढाएको थियो। साथै यसले विद्युत् आपूर्ति व्यवस्थापनमा समेत केही दबाब सिर्जना गरेको थियो। नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो,´ उहाँले भन्नुभयो । उहाँले थप्नुभयाे, `आज कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्यौं। बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको छ। ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय छ।´ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठले कुलेखानी विद्युत प्रणालीकाे मेरूदण्ड भएकाे बताउनुभयाे । `यसले सिस्टमलाई पिकिङकाे लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ,´ उहाँले भन्नुभयाे, `सिस्टम अपरेटकाे पाेइन्ट अफ भ्युबाट ठूलाे याेगदान रहिआएकाे छ ।´एमडी श्रेष्ठले बाँधकाे अवस्था सामान्य रहेकाे बताउनुभयो ।
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बालकुमारीस्थित ‘एथलेट ल्याण्ड एण्ड ट्रेनिङ क्लब’ मा विशेष छुट
क्याप्टेन स्मितले प्रधानमन्त्रीसँग भने ‘म ती मानिसलाई मर्न दिन सक्दिनथे’
© २०२२ सर्वाधिकार सुरक्षित www.laltinkhabar.com