images
images

स्ववियु निर्वाचन : एमालेनिकट अनेरास्ववियुले अहिलेसम्म कहाँ-कहाँ जित्यो ? [सूचीसहित]

काठमाडौं, ६ चैत – हिजो भएको स्ववियु निर्वाचन परिणाम धमाधम आइरहेको छ।

अहिलेसम्म प्राप्त परिणाम अनुसार एमाले निकट विद्यायी संगठन अनेरास्ववियुले ८६ क्याम्पसमा जितेको छ।

हेर्नुस् कुन क्याम्पसमा अनेरास्ववियुबाट कहाँ कसले जिते ?