images
images

यी हुन् कुलामान बर्खास्तिदेखि गर्भनर नियुक्ति समितिसहित मन्त्रिपरिषद्का २७ निर्णयहरु

काठमाडौं–सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ।

सिफारिस समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा अध्यक्षले तोकेको सदस्य सहित पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ रहेका छन्।

सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ।

अर्थमन्त्री पौडेलको नेतृत्वमा गठित सिफारिस समितिको सदस्यमा पूर्व गर्भनर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा.विश्व पौडेल सदस्य रहेका सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्।

मन्त्रिपरिषद्का २७ निर्णयहरु :

-1_page-0001-1742905923.jpg

-1_page-0002-1742905923.jpg

-1_page-0003-1085x1536-1742905922.jpg