२६ कार्तिक २०८३, बुधबार । Nov 11, 2026
गृहपृष्ठ
अर्थतन्त्र
Open menu
सुनचाँदी
शेयर
बैंकिङ
सहकारी
उद्योग
पर्यटन
अटो
समाचार
राजनीति
खेलकुद
अन्तर्राष्ट्रिय
भिडियो
मनोरन्जन
Open menu
फिचर
जिवन शैली
स्वास्थ्य
अन्तर्वार्ता
×
:कर्मचारीगुठी संस्थान
'जनस्वराज'
'बटमलाइन
'मधेश प्रदेश सरकार
‘YAHA CHHA’
‘अफर’
समाचार
मलेसियाले २५ म्यानपावरलाई एजेन्सी तोकेपछि संघको आपत्ति,अध्यक्ष भन्छन्-‘श्रमिकमाथि आर्थिक भार पर्छ’
बालेनमार्फत विश्वले सुन्यो हिमालयको चेतावनी
नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर
नेतान्याहु बोल्दै थिए, युद्धविरोधी विश्व उठेर हिँड्यो
वर्षाले २१ राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा असोज १६ गते, १० प्रतिशत लाभांश प्रस्ताव
न्युयोर्क टाइम्समा प्रधानमन्त्री बालेनको कालो चस्माबारे चर्चा
राजसंस्थाका पक्षमा कलाकारहरूले गरे हस्ताक्षर
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
« Previous
1
…
24
25
26
27
28
…
1,653
Next »
ताजा अपडेट
अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भारः जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा उनले जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न नसक्ने बताए । उनले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर विद्यालय तथा अस्पताल निर्माण, सामाजिक सुरक्षा र अन्य विकासका कार्यक्रममा परेको बताए । अर्थमन्त्री वाग्लेले विपद्का बेला भारत, चीन, बेलायत, अमेरिका, युरोपेली सङ्घ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । उनले जलवायुजन्य क्षति तथा हानिनोक्सानी कोषबाट नेपालले पहिलोपटक करिब दुई करोड अमेरिकी डलर अनुदान प्राप्त गरेको उल्लेख गर्दै उक्त सहयोग स्वागतयोग्य भए पनि जोखिममा रहेका मुलुकको आवश्यकताको तुलनामा कोषमा उपलब्ध स्रोत निकै न्यून रहेको बताए ।
परराष्ट्रमन्त्री र फिनल्यान्डका मन्त्रीबीच द्विपक्षीय भेट, जलवायु सहकार्यमा छलफल
देउसी–भैलोका नाममा अश्लीलता र विकृति फैलाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
पर्यटन बोर्डको सीईओ दौडमा १६ जना मङ्सिर मा प्रस्तुतीकरण
© २०२२ सर्वाधिकार सुरक्षित www.laltinkhabar.com