images

पहिरोका कारण जाममा परेका यात्रु र सवारीसाधन

बेनी-जोमसाम कोरोला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ नं वडाको सिमानामा पर्ने बैसरीको भीरमा पहिरो खसेपछि जाममा परेका सवारीसाधन र यात्रु। मंगलबार साँझदेखि अवरुद्ध बेनी-जोमसोम सडक बुधबार दिउँसो १ बजेसम्म पनि खुलेको छैन।

तस्बिर:सन्तोष गौतम/रासस