images
images

मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौँ- राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय योजना आयोग स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्।

यहीँ कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी आइतबार कार्यालयमा हाजिर थिए।