काठमाडौं – सरकारले २५ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार (वैशाख १०) गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २५ जना सहसचिवमध्ये केहीको सरुवा भएको छ भने केहीलाई कामकाजका लागि खटाइएको छ ।







