काठमाडौँ –नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको सरुवा तथा काज गरेका हुन्।