काठमाडौं -नेकपा एमालेले रामकुमारी झाँक्रीलाई प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी दिएको छ ।
अपानि–२ मार्फत झाँक्रीलाई प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी दिइएको हो ।
पार्टीले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी समेत बाँडफाँट गरेको छ। त्यस्तै, एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ।








