images
images

पदभार ग्रहणसँगै गृहमन्त्री सुधनले गरे चार निर्णय,के-के ?

काठमाडौं – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गरेलगत्तै उनले चारवटा निर्णय गरेको जानकारी गराए ।

यस्ता छन् चार निर्णय

– २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।

– जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्यन गर्ने ।

– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।

– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्‍याउने र हरेक फाइल खोल्ने ।