images
images

रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् ।

उनले २६५६ मत प्राप्त गरेका हुन् ।