images
images

रास्वपाको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको महिला उपसभापतिमा सोविता गौतम विजयी भएकी छन्।

त्यस्तै,  महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्।

अन्य पदाधिकारीको नतिजा आउने क्रमा रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।