images
images

राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ –राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

समितिले आज (शुक्रबार)एक सूचना जारी गर्दै आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो ।

आ. प्र. खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न राससले वरिष्ठ सम्पादकदेखि समाचार सहायकसम्मका पदमा आवेदन माग गरेको हो ।

इच्छुक नेपाली नागरिकले आजदेखि असार ३२ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर साउन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

image-229-1782445570.png

image-230-1782445569.png