images
images

४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित]

काठमाडौँ – सरकारले ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।

1_tyhU2WVIa1-1783165016.jpg

2_XADICJtHlC-1783165014.jpg

3_A3OKTVbni3-1783165014.jpg