images
images

काठमाडौँमा गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा

काठमाडौँ । काठमाडौँमा लागु औषध गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ । सो कार्यक्रमा संलग्न एक जना पक्राउ परेसँगै यसबारे रहस्योद्घाटन भएको हो ।
लागु औषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो ।