images
images

राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापण गर्नुहुने भएको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार बिहान ८ः ४५ बजे नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गर्नुहुने कार्यक्रम रहेको छ ।