images
२२ आश्विन २०८३, बिहीबार । Oct 08, 2026
images
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • सुनचाँदी
    • शेयर
    • बैंकिङ
    • सहकारी
    • उद्योग
    • पर्यटन
    • अटो
  • समाचार
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • मनोरन्जन
    • फिचर
    • जिवन शैली
  • स्वास्थ्य
  • अन्तर्वार्ता
×
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • अन्तर्वार्ता
  • उद्योग
  • कृषि
  • जिवन शैली
  • :कर्मचारीगुठी संस्थान
  • 'जनस्वराज'
  • 'बटमलाइन
  • 'मधेश प्रदेश सरकार
  • ‘YAHA CHHA’
  • ‘अफर’

महोत्तरीमा रोजगारीमुखी तालिम केन्द्र स्थापना तर्फ कदम, लोसपा नेताहरूको अगुवाइमा शिलान्यास

  • images लाल्टिन खबर
  • ४ श्रावण २०८२, शनिबार

महोत्तरी -महोत्तरी  जिल्लाको बलवा नगरपालिका मा व्यवसायिक प्रशिक्षण केन्द्र भवन निर्माणको  शिलान्यास गरिएको छ।

आज एक भव्य समारोहका बीच मधेस प्रदेशको महोत्तरी जिल्लाको बलवा वार्ड न ६, सोनामाइको प्रांगणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बन्ने व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन सम्पन्न भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सम्मानित नेता आदरणीय महन्त ठाकुरज्यू र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शरतसिंह भण्डारीज्यूले संयुक्त रूपमा भूमिपूजन गर्नुभयो।
यस पहलका लागि नेतृत्वदायी भूमिका निर्बाह गर्नुहुने श्रममन्त्री तथा महोत्तरी २ का संघीय सांसद भण्डारीज्युलाई जनताले आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा सयौं स्थानीय जनता, जनप्रतिनिधि, समाजसेवी तथा युवाहरूको उत्साहजनक उपस्थिति रह्यो।
मधेस प्रदेशमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त सीपमूलक तालिम केन्द्र बन्ने पक्का भएपछि क्षेत्रीय विकास र रोजगारी सृजनामा यसले ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ।

उक्त भवन शिलान्यास कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री आदरणीय माननीय महन्थ ठाकुर र नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।

 

 

 

ट्रेन्डिङ

  • लोसपा द्वारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

  • दुर्घटना अपडेट: सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

  • वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

  • विगतको भन्दा परिणाममूखीः ईपीजीको विषयमा कुरा राखेको :सीमा विवादबारे भारतसँग खुलेरै छलफल: प्रधानमन्त्री प्रचण्ड

  • ५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

थप समाचार

सबै

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभाः १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब नाघ्यो

रोजगारदातालाई सरकारले भन्योः श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउनू

प्रदेश र स्थानीय तहको चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैनः प्रमुख निर्वाचन आयुक्त कार्की

त्रिविले ल्यायो ३० अर्ब ८७ करोडको बजेट

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

जसपा नेपालमा विभागीय जिम्मेवारी व्यवस्थापनको प्रक्रिया सुरु

नेपाली कांग्रेस महाधिवेशन: नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदै

बलिउड अभिनेता नाना पाटेकरको निधन

जे. पी. मार्ग, ठमेल, काठमाडौँ , नेपाल

फोन : +९७७-१-४२५९१२३
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः १०१९ / ०७५-७६

हाम्रो बारे

  • Home
  • About Us
  • Team
  • Privacy Policy
  • Contact Us

हाम्रो टिम

अध्यक्ष तासी गुरुङ
प्रधान सम्पादक सरोज थापा
निर्देशक सोनम गुरुङ
सह सम्पादक अभिषेक अर्याल
प्रेस प्रतिनिधि माधव अर्याल
उप-सम्पादक दिपक रिमाल
संवाददाता/News Desk/डिजाइनर कुसुम भण्डारी
संवाददाता दिलिप वि.क.
संवाददाता अशोक उप्रेती
मधेश इनचार्ज कामरेन्द्र बर्मा
पुरा हेर्नुहोस्
For Advertisement

जे. पी. मार्ग, ठमेल, काठमाडौँ , नेपाल

फोन : +९७७-१-४२५९१२३
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः १०१९ / ०७५-७६

  •                                © २०२२ सर्वाधिकार सुरक्षित www.laltinkhabar.com