नेपालको संसदमार्फत उनले विश्व शान्तिमा जोड दिए।

सम्बोधनका क्रममा उनले हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरे।

गाजा क्षेत्रमा भइरहेको द्वन्द्व रोक्न उनी आह्वान गरेका छन्।