बुधबार बसेको न्याय परिषदको बैठकले जिल्ला न्यायाधीशबाट ३० र कानुन व्यवसायीबाट ९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त नियुक्त गरेको हो।

परिषदले उच्चमा न्यायाधीश रिक्त भएको लामो समयपछि पूर्णता दिएको हो। यसअघि जिल्ला न्यायाधीशबाट २७ जना नियुक्त भएका थिए।