images
images

सरकारले गर्‍यो २९ सहसचिवको सरुवा, को कहाँ?

काठमाडौँ – सरकारले विभिन्न सेवाका २९ जना सहसचिवको सरुवा गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गरेको हो।