images
images

लाइफटाइम अचिभमेन्ट अवार्ड राजेन्द्र प्रधानलाई

काठमाडाैँ – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्ग लाइफटाइम अचिभमेन्ट अवार्ड भारोत्तोलनका पुर्ब खेलाडी तथा प्रशिक्षक र अम्पायर समेत रहिसकेका राजेन्द्र कुमार प्रधान लाई प्रदान गरिएको छ।

पिपुल्स च्वाइस अवार्ड सिका सिल्वाल

नेपाल खेलकुद पत्रकार मञ्चले पिपल्स च्वाइस अवार्ड टेबल टेनिसकी सिक्का सुवालले जितेकी छन्।
सिक्काले फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, शारिरीक सुगठनकी रजनी श्रेष्ठलाई पछि परेकी हुन्।

पिपल्स च्वाइस विधाका विजेता मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इसेवाको भोटिङबाट चुनिएको हो ।