images
images

वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या देखियो

बोर्ड सचिवालयको सफ्टवेयर एफइडब्लुआइएमएस डट एफईबी डट जीओभी डट एनपीको सर्भरमा केही दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् ।

उक्त सर्भरको मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जनाएको छ ।