सरकारले सजिलै आफ्ना मागहरुको सम्बोधन नगर्ने देखिएपछि देशभरका किसान एकजुट भएर आन्दोलन सुरु गरेको युनियनले जनाएको छ ।
केही दिनदेखि भारतमा विभिन्न माग राखेर किसान आन्दोलनमा उत्रिएका हुन् ।