images
images

सरकारले दर्ता गरायो संघीय निजामती धेयक

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको संघीय मामिला मन्त्री अनिता देवीले विधेयक दर्ता गरेकी हुन्।

विधेयकमा कर्मचारीको तलब भत्ता, सञ्चयकोष, बीमा, उपचार खर्च, उपदान लगायतका विषयसमेत विधेयकमा समेटिएको छ। विधेयकमाथि संसद्‌मा छलफल हुँदै पारित हुने छ। सघीय स‌ंसद्को दुवै सदनबाट पारित भएपछि यसले कानुनको रुप लिने छ।