images
images

शेयरको भित्री कारोबारमा दाेषी ठहर न्यौपानेलाई एक बर्ष कैद र चार कराेड जरिवाना

काठमाडौ( विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैदको फैसला सुनाएको छ ।

विशेष अदालतले आइतबार उनको सजाय निर्धारण गरेको हो । सेयरको भित्री कारोबार ९इनसाइड ट्रेडिङ० गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ७ चैत २०८० मा दोषी ठहर गरेको थियो । तर, सजाय भने निर्धारण बाँकी रहेकोमा आइतबार वहसपछि निर्धारण गरेको हो ।